नियम १९५
सन्धिको प्रस्तुती
(१) संविधानको धारा २७९ बमोजिम सन्धिको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्नु पर्ने भएमा सम्बन्धित मन्त्रीले सन्धिको प्रकृति सहित देहायका विवरणहरू खुलाई अंग्रेजी तथा नेपाली दुवै भाषामा त्यस्तो सन्धिको प्रामाणिक प्रतिको प्रमाणित प्रति संलग्न गरी महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई सूचना दिएको पाँच दिनपछिको कुनै बैठकमा सो सम्बन्धी प्रस्ताव प्रस्तुत गर्न सकिनेछ ः–
(क) अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्नु पर्र्ने सन्धिको उद्देश्य, त्यसमा भएका मुख्य–मुख्य व्यवस्था तथा त्यस्तो सन्धिमा नेपाल राज्य वा नेपाल सरकार पक्ष हुनु पर्ने कारण तथा त्यसको औचित्य,
(ख) त्यस्तो सन्धिबाट हुने राष्ट्रिय हित र त्यसबाट निर्वाह गर्नु पर्ने दायित्व,
(ग) त्यस्तो सन्धि कार्यान्वयन गर्न छुट्टै कानून बनाउनु पर्ने वा नपर्ने ? छुट्टै संस्थागत तथा अन्य व्यवस्था हुनु पर्ने वा नपर्ने ? पर्ने भए सो सम्बन्धी विवरण,
(घ) बहुपक्षीय सन्धिको हकमा त्यस्तो सन्धिको पक्ष भइसकेको कुनै मुलुक भए त्यस्ता मुलुकहरूको नाम र सङ्ख्या,
(ङ) सन्धिका सम्बन्धमा सन्धि अन्तर्गतको संयन्त्रले गरेको कुनै व्याख्या वा धारणा भए त्यस्तो व्याख्या वा धारणा, र
(च) बहुपक्षीय सन्धिमा आरक्षण (रिजर्भेसन) राख्नु पर्ने भएमा सोको कारण र आरक्षण (रिजर्भेसन) को प्रस्ताव ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सचिवले उक्त सन्धिको प्रति बैठकमा प्रस्तुत हुने दिनभन्दा कम्तीमा दुईदिन अगावै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) सन्धिको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्न बैठकमा प्रस्तुत गर्दा सम्बन्धित मन्त्रीले वक्तव्य दिनेछ ।
(४) उपनियम (३) बमोजिम मन्त्रीले वक्तव्य दिएपछि सन्धि उपर सामान्य छलफल गर्न अध्यक्षले समयावधि निर्धारण गर्नेछ ।
राष्ट्रिय सभा नियमावली, २०७५
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
नियम ११: सरकारी र गैरसरकारी कार्य गरिने दिननियम १२: दैनिक कार्यसूचीनियम १३: कार्यव्यवस्था परामर्श समितिनियम १४: समयावधिको निर्धारणनियम १५: शून्य समय र विशेष समयनियम १६: सूचना दिने तरिकानियम १७: सूचनामा संशोधननियम १८: कागजपत्रको वितरणनियम १९: बैठकको प्रारम्भनियम २०: बैठकमा पालन गर्नु पर्ने नियमनियम २१: छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियमनियम २२: छलफलमा बोल्ने क्रमनियम २३: सम्बद्धतानियम २४: स्पष्टीकरण माग गर्न वा दिन सकिनेनियम २५: छलफल समाप्तिको प्रस्तावनियम २६: नियमापत्ति
परिच्छेद - ८
नियम ४०: प्रश्न सोध्न सकिनेनियम ४१: प्रश्न उत्तर समयनियम ४२: प्रश्नको सूचनानियम ४३: प्रश्नको किसिमनियम ४४: प्रश्नको सूचीनियम ४५: मौखिक उत्तर दिन नभ्याइएका प्रश्न टेबुल गरिनेनियम ४६: प्रश्नको उत्तरनियम ४७: प्रस्ताव वा विधेयक प्रस्तुतकर्ता सदस्यसँग सोधिने प्रश्ननियम ४८: प्रश्न सम्बन्धी शर्तनियम ४९: प्रश्न गर्न नपाइने विषयनियम ५०: प्रश्नमाथि निर्णय गर्ने अधिकारनियम ५१: पूरक प्रश्ननियम ५२: प्रश्न फिर्ता लिने वा सार्नेनियम ५३: प्रश्न उत्तरको तरिकानियम ५४: उत्तर दिन अस्वीकार गर्न सकिनेनियम ५५: प्रश्न परिवर्तन
परिच्छेद - ९
नियम ५६: प्रस्ताव बिना छलफल गर्न नसकिनेनियम ५७: प्रस्ताव सम्बन्धी शर्तनियम ५८: प्रस्ताव स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय गर्नेनियम ५९: छलफलको दिन र समयावधि तोक्नेनियम ६०: प्रस्ताव निष्क्रिय हुने र पुन पेश गर्न नपाइनेनियम ६१: निर्धारित समय अगावै छलफल गर्न नपाइनेनियम ६२: प्रस्ताव फिर्ता लिन सकिनेनियम ६३: प्रस्तावको सूचनानियम ६४: प्रस्तावको सम्बन्धमा अपनाइने कार्यप्रणालीनियम ६५: सूचना बिना पनि प्रस्ताव पेश गर्न सकिनेनियम ६६: जरूरी सार्वजनिक महत्वको प्रस्तावनियम ६७: ध्यानाकर्षणनियम ६८: अन्य प्रस्ताव पेश गर्न नसकिने
परिच्छेद - १२
परिच्छेद - १४
नियम ९४: विधेयक प्रस्तुत गर्ने अनुमतिको लागि सूचनानियम ९५: आश्रित विधेयक प्रस्तुत गर्न सकिनेनियम ९६: समान विषयको विधेयक सूचीमा नरहनेनियम ९७: प्रत्यायोजित व्यवस्थापनबारे टिप्पणीनियम ९८: विधेयकको वितरणनियम ९९: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचनानियम १००: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावनियम १०१: विधेयकमाथिको सामान्य छलफलनियम १०२: जनताको प्रतिक्रिया प्राप्त गर्ने कार्यविधिनियम १०३: जनताको प्रतिक्रिया प्राप्त भएपछिको कार्यविधिनियम १०४: सामान्य छलफल समाप्त भएपछिको कार्यविधिनियम १०५: प्रस्ताव पेश गर्न अधिकृत गर्न सकिनेनियम १०६: विधेयकमा संशोधनको सूचनानियम १०७: संशोधन सम्बन्धी शर्तनियम १०८: संशोधन प्रस्तावको विवरणनियम १०९: संशोधन सहित दफावार छलफलनियम ११०: संशोधन फिर्ता लिन सकिनेनियम १११: अनुसूचीमाथि छलफलनियम ११२: दफाहरूलाई समूहीकृत रूपमा निर्णयार्थ प्रस्तुत गर्न सकिनेनियम ११३: प्रस्तावना र नामको प्रस्तुतिनियम ११४: निर्देशन दिन सकिनेनियम ११५: समितिको प्रतिवेदननियम ११६: विधेयक फिर्ता लिन सकिनेनियम ११७: समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधिनियम ११८: विधेयक पारित गर्ने प्रस्तावनियम ११९: विधेयक लगतबाट हटाइनेनियम १२०: विधेयक पुन प्रस्तुत गर्न नसकिनेनियम १२१: प्रतिनिधि सभामा विधेयक पठाइनेनियम १२२: प्रतिनिधि सभाद्वारा समेत पारित भई आएको विधेयकनियम १२३: प्रतिनिधि सभाले अस्वीकृत गरेको र संशोधन सहित फिर्ता गरेको विधेयकनियम १२४: प्रतिनिधि सभाबाट पारित भई आएका अर्थ विधेयक बाहेक अन्य विधेयकनियम १२५: सामान्य त्रुटिहरू सुधार्ने अध्यक्षको अधिकारनियम १२६: विधेयक प्रमाणितनियम १२७: विधेयकको प्रमाणीकरणनियम १२८: राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको विधेयकनियम १२९: संविधान संशोधन विधेयकको कार्यविधि
परिच्छेद - १७
परिच्छेद - १८
नियम १४६: समिति गठन गर्न सकिनेनियम १४७: विषयगत समितिहरूनियम १४८: थप विषय तोक्नेनियम १४९: समितिको गठननियम १५०: सभापतिको निर्वाचननियम १५१: समितिको कार्यावधि र सभापति तथा सदस्यको पद रिक्त हुने अवस्थानियम १५२: समितिको बैठकनियम १५३: प्रत्यायोजित व्यवस्थापन सम्बन्धी कार्य गर्दा ध्यान राख्नु पर्ने विषयनियम १५४: सम्बन्धित अधिकारी वा विशेषज्ञको प्रवेशनियम १५५: कागजपत्र झिकाउने तथा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्ने अधिकारनियम १५६: गणपूरक सङ्ख्यानियम १५७: समितिको निर्णयनियम १५८: छलफल छोट्याउनेनियम १५९: समितिको प्रतिवेदननियम १६०: समितिमा सुव्यवस्था र अनुशासन कायम गर्ने अधिकारनियम १६१: अनुपस्थितिको सूचनानियम १६२: समितिको सचिवालय तथा सचिवनियम १६३: राय दिन सक्नेनियम १६४: छलफल र निर्णयमा भाग लिन नहुनेनियम १६५: समितिको कार्यक्षेत्रको निर्णयनियम १६६: समितिका सभापतिको बैठकनियम १६७: विशेष समिति
परिच्छेद - १९
नियम १६८: विशेषाधिकार समितिको गठननियम १६९: नियम लागू हुनेनियम १७०: विशेषाधिकार सम्बन्धी प्रश्नको सूचनानियम १७१: विशेषाधिकारको प्रश्न उठाउने सम्बन्धी शर्तनियम १७२: विशेषाधिकारको प्रश्नमा प्रारम्भिक छानबिननियम १७३: विशेषाधिकारको प्रश्न उठाउने तरिकानियम १७४: विशेषाधिकार समितिलाई प्रश्न सुम्पनेनियम १७५: विशेषाधिकार समितिको कार्यविधि र अधिकारनियम १७६: विशेषाधिकार समितिको प्रतिवेदननियम १७७: विशेषाधिकार समितिको प्रतिवेदनमाथि विचारनियम १७८: संशोधन पेश गर्न सकिनेनियम १७९: विशेषाधिकार समितिको प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्तावनियम १८०: माफी दिने वा सजाय घटाउन सक्ने
परिच्छेद - २५
नियम १९५: सन्धिको प्रस्तुतीनियम १९६: सन्धिमाथिको सामान्य छलफलनियम १९७: आरक्षण (रिजर्भेसन) उपर संशोधननियम १९८: सामान्य छलफल समाप्त भएपछिको कार्यविधिनियम १९९: संशोधन सहित सन्धिका प्रावधानमाथि विस्तृत छलफलनियम २००: संशोधन फिर्ता लिन सकिनेनियम २०१: समितिको प्रतिवेदननियम २०२: समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधिनियम २०३: सन्धि अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्ने प्रस्तावनियम २०४: जानकारी पठाउनु पर्ने
परिच्छेद - २८
नियम २१७: महान्यायाधिवक्ताले राय व्यक्त गर्नेनियम २१८: महासचिवको विशेष अधिकारनियम २१९: अभिलेखहरूको सुरक्षानियम २२०: भाषानियम २२१: पोशाक र प्रतीकनियम २२२: सचिवालय सम्बन्धी व्यवस्थानियम २२३: सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिनियम २२४: कानूनी राय सल्लाहनियम २२५: सदस्यको पक्राउ सम्बन्धी जानकारी तथा अन्य विषयनियम २२६: सदस्यको मनोनयननियम २२७: सभाको गोप्य बैठकनियम २२८: प्रवेश नियमित गर्ने अधिकारनियम २२९: बैठकलाई सम्बोधननियम २३०: कारबाहीको संक्षिप्त विवरणनियम २३१: आन्तरिक कार्यविधिनियम २३२: नियमहरूको निलम्बननियम २३३: बाधा अड्काउ फुकाउने अधिकारनियम २३४: नियमावलीको व्याख्यानियम २३५: आन्तरिक काम कारबाही मानिनेनियम २३६: संशोधन सम्बन्धी व्यवस्थानियम २३७: बचाउ र खारेजी